नियम १७२
श्रेणीविहीन प्रहरी कर्मचारीलाई दिइने सामान तथा पोसाक
: श्रेणीविहीन प्रहरी कर्मचारीलाई अनुसूची– २० मा उल्लेख भए बमोजिमका सामान तथा पोसाक दिइनेछ ।